सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

१२ मंसिर २०८०, मंगलवार १६:१४

काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ८ः४५ बजे ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो ।