No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चिनियाँ कम्युनिष्ट पार्टीका नेता र नर्वेका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता

0

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जियानचाओले बेइजिङमा नर्वेका विदेशमन्त्री एस्पेन बर्थ इइदेसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरूले अन्तरपक्षीय अन्तरक्रियालाई सुदृढ बनाउने, पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउने र चीन–नर्वे सम्बन्धको विकासलाई प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान गरेको बताइएको छ ।

प्रकाशित: २३ माघ २०८०, मंगलवार ०६:५०

Leave a Reply