No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

0

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार भएको वार्तामा पाँच बुँदे सहमति भएको हो । सहमतिसँगै कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदलाई गाउँ प्रवेशमा निषेध अभियान पहिचान पक्षधरले फिर्ता लिएको छ ।

प्रकाशित: २६ माघ २०८०, शुक्रबार ०७:३२

Leave a Reply