No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर

0

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वडाध्यक्ष बादेविरु४ शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बादे घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १५ लाख घुस लिँदै गर्दा माघ ३ गते पक्राउ परेका थिए ।

प्रकाशित: २६ माघ २०८०, शुक्रबार १०:३७

Leave a Reply