No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्न

0

नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुर मंगलबजारमा यही फागुन ६ र ७ गते चौथौं ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्न भएको छ।

* तेस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि छ विधा तौल समूहका प्रथम भएका खेलाडीहरु मध्येबाट गोलाप्रथा मार्फत नगद राशी रू ५०,०००/- (५५-६०) के. जी. तौल पुरुष समुहको प्रथम विजयी सरोज तामाङले जित्नु भएको थियो।

* (३५-४०) के.जी. तौल महिला समुहमा प्रथम; साहारा वाइबा (Sahara Waiba) ,- (बालकुमारी डोजो) दोस्रो; अस्मिता श्रेष्ठ (Asmita Shrestha) ,- (बालकुमारी डोजो) तेस्रो; प्रनिसा भुलुन (Pranisha Bulun) , -(मकवानपुर डोजो)

* (४५-५०) के. जी. तौल महिला समुहमा प्रथम; रेशमा थापा (Reshma Thapa) , – ( मकवानपुर डोजो) दोस्रो; सोनिया राई (Soniya Rai) – (कीर्तिपुर डोजो) तेस्रो; रस्मि श्रेष्ठ (Rashmi Shrestha) (मकवानपुर डोजो)

* (५०- ५५) के.जी. तौल महिला समुहमा प्रथम; अनिसा तामाङ (Anisha Tamang)- (APF) दोस्रो; (Chanda Kumari Bhujel) – (APF) तेस्रो; (Laxmi Thing) – (मकवानपुर डोजो)

* (४०-४५) के. जी. तौल पुरुष समुहमा प्रथम; सुनिल तामाङ Sunil Tamang – (APF) दोस्रो; रिदम थापा Ridam Thapa – (मकवानपुर डोजो) तेस्रो; सबिन गुरुङ Sabin Gurung ( बज्रबाराही डोजो)

* (५०-५५) के. जी. तौल पुरुष समुहमा प्रथम; बुद्ध मगर Buddha Magar- (स्टङ्गेष्ट डोजो) Strongest Dojo दोस्रो; निरोज नगरकोटी Niroj Nagarkoti -( APF) तेस्रो; प्रभात स्याङ्तान Prabhat Syangtang -( APF)

* (५५-६०) के. जी. तौल पुरुष समुहमा प्रथम; सरोज तामाङ Saroj Tamang – (बालकुमारी डोजो) दोस्रो; सन्जेस भुलोन (Sanjesh Bhulon) – (कीर्तिपुर डोजो) तेस्रो; संजय के गुप्ता (Sanjay K. Gupta) – ( Strongest Dojo) (स्टङ्गेष्ट डोजो) सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरुलाई उचित नगद पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु पनि भएको थियो।

प्रकाशित: ८ फाल्गुन २०८०, मंगलवार १४:१९

Leave a Reply