No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसले बोलायो संसदीय दलको बैठक

0

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सभापति देउवाले बिहीबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् । बैठक संसद भवनमा बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय मंगलबार गरेको छ । त्यस निर्णयपछि सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा रणनीतिबारे बैठकमा छलफल हुने बताइएको छ । संसद बैठक भोलि बस्दैछ ।

प्रकाशित: २३ फाल्गुन २०८०, बुधबार ०६:४१

Leave a Reply