सुन्तलालाई राष्ट्रिय फलको मान्यता

३० चैत्र २०८०, शुक्रबार १०:११

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।