No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गैरआवासीय नेपाली संघ अमेरिकाको Trade and Tourism Promotion को Chair आङ जाङबु शेर्पा मनोनयन

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ हाल न्युयोर्क अमेरिका निवासी आङ जाङबु शेर्पा गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको २०१९ नोभेम्बर ४ को निर्णय अनुसार अमेरिकाको Trade and Tourism Promotion को Chair मा मनोनयन भएका छन् ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्ने शेर्पा नेपालमा रहँदा पर्यटन व्यवसायी समेत भएकोले नेपालको पर्यटनको बिषयमा जानकार समेत छन् ।

गैरआवासीय नेपाली संघ बिदेशमा बस्ने नेपालीहरुको सबैभन्दा ठूलो संगठन हो । नेपाल भ्रमण वर्ष २०२० मा गैरआवासीय नेपाली संघ (एनआरएनए)को महत्वपूर्ण भुमिका रहेको छ ।

Comments
Loading...