No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

“नबोल सत्य तिमिलाइ हरपाइला खतरा हुनेभयो”

तर हेल्लो, सोकल शक्त्तिहरु जीवन प्रकृति अनि सत्य त मृत्युनै हो ।

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares
  • मधु कार्की 

राष्ट्र नायक मदन भन्डारी, जीवराज आस्रित बिलाए
त्रिसुलीमा। पाएकाछैनन न्याय ती माहान पुरुषका आत्माहरुले । नगरौ अब जस्टिसका कुरा याहा त यहि शब्दलेनै न्याय मागेको अवस्था छ । बिरोधको आवाजमा अडिग नबन राष्ट्र अहितका एजेण्डाहरुमा । उधारण जनता सामु छ । महरालाई सुनियोजित जेलमा फसाइएकै हो ।

साची काहा गुमनाम भइन खै आस्रितकि धर्मपत्नी ? पुतना बन नारी, बिषकन्या बन , दुषित प्रकृति बन । अनि हाइ-हाइ छ लोकतन्त्रमा। आफ्नो नाभिमा सुगन्ध बोकि बुरुक-बुरुक भट्किने कस्तुरी जस्तै हनुमान बन यूवा सोकल शक्त्तिहरुको….

याहात यूवा,पुरुष कि हनुमान बने टिक्न सकिने अवस्था भयो । नारिहरु पुतना कित बिषकन्याको भुमिकामा जीवन सहज हुने भयो। के भन्नू खै ! नबोल सत्य !! नबन राष्ट्रप्रेमी !!! नत्र तिमिलाइ यो समाजमा हरपाइला बाच्नकैलागि खतरा हुनेभयो।

तर हेल्लो,
सोकल शक्त्तिहरु जीवन प्रकृति अनि सत्य त मृत्युनै हो ।

“दोष त मेरो सुन्दरताको अनि आफ्नै कोखको”

भन्छिन नेपाली आमा रुदै मलाइ त मेरै सन्त्तानले निरबस्त्र पारे , रुन्छिन भक्कानी- भक्कानी मलाइ त मेरै सन्तानले बेचे।मेरा सुन्दर अङ्गहरु माथी ईतिहास देखि सानघातिक आक्रमण र बलत्कार भैरहदा मेरै जिम्मेवार सन्तानहरु टुलु-टुलु हेर्दै मेरा बल्तकारिहरु सङ्ग बार-बार हात मिलाउदै मेरो छाती रुपि भुमिमा टेक्दा अतिक्रमणकारी हरुलाइ उल्टो मेरो ढुकुटी सिध्याइ फूलमालाले स्वागत गरिराखे।

आफ्नै भाइ-भाइलाइ सिध्याउनी सडेन्त्र गरि एउटि निर्ह्य आमाको रुपमा अन्तरास्ट्रिय रुपमा मेरो धज्जी उडाइ राखे । भन्छिन आमा दोष कसैको छैन । दोष त सायद मेरो सुन्दरताको,मेरो सन्सकारको सबै भन्दा बढी त मेरै कोखको ….

Comments
Loading...