No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आजको रासि -कार्तिक २८ गते बृहस्पतिबार

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

ओजराज उपाध्याय लोहनी।

यक् दिन हुन्छ समाफ्त जीवन अमर हुदैन नासिन्छनै ।
केवल स्वार्थमहाँ विनास नगरौ अमुल्ययो जीवनै ।
देशैलाइ वचाउ धर्म अनि फेर भाषा भूषा संस्कृर्ति ।
चलोस नाम युगौ युगै भरीसदै कैल्यै नहोस विस्म्रीती ।
भरी आङ्लगाउनु र भरपेट खानु नलानुमिलोस ।
देशैदाउमाहाँ लगाइकन फेर् उ राष्ट्रबादि वनोस।
परिवार धनपद छुट्नेछ यहिंनै जावोस सङ्गै अन्त्यमा परिवार हरुबाट साथ कहिंमिलोस पुग्दा यमै लोकमा ।
माता मात्री भूमी समान इदुवै हर्दिन छन पुज्यनै ।
विस्वास घात यिनिमा गरेर सजीलै मिलोस कतै मुक्तिनै ।
इतिम्रा गुणगान गाँउने सवै कष्टैमहाँ साथहुन ।
सहयोगकोत कुरै भएन यिनले राम् मात्र वोलिदिउन ।
२८ । ७ । २०७६

आजको रासि
विक्रम संवत २०७६ साल कार्तिक २८ गते बृहस्पतिबार तदनुसार २०१९ नोवेम्वर १४ तारिख मार्ग कृष्ण पक्ष द्वितिया तिथि साँझ ७ । ५३ उप्रान्त तृतिया तिथि रोहिणी नक्षत्र राति ११ । ३९ उप्रान्त मृगशिरा नक्षत्र परिघ योग विहान १० । ५७ उप्रान्त शिव योग तैतिल करण आनन्दादि योगमा उत्पात योग चन्द्रमा बृष राशिमा शुभ बेला विहान ७ । ५४ सम्म आज चन्द्रमा दक्षणमा रहने भएकाले काम गर्दा पूर्व फर्केर यात्राको पनि त्यहिऋतहो त्यसै गर्नु भएमा बेश गतकेही समयदेखि ग्रह प्रतिकूल भएकोले विहानै उठेर पूर्वफर्केर मन्त्र जप गर्नुहोला हामी सबैको साझा कर्तव्य होस देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ

मेष
बोलिको प्रभाव राम्रो पर्ने हुदा अरुको विस्वास जित्न सकिने र नयाँकाम हात समेत सक्ने योग भेटघाटमा वल गर्दा चिन्ता घट्ने छ गोपनियतामा वल गरे धेरै लाभ मिल्ने योग

वृष
मनोवल वढ्ने प्रयत्न गर्दा कामको परिणाम सकारात्क हुने योग नयाँ आमदानिका श्रोतहरु हातपार्न सफल हुने अरुको विस्वास आफु प्रतिरहने

मिथुन
बौध्दिक कार्यमा अघि वढ्दा आलोचना हुने योग खर्च वढ्ने विवाद बढ्ने आटेको काममा सफलता नपाउने मनमा नराम्रो हुनेयोग

कर्कट
अरुवाट प्रसम्सा पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ आमदानिका अवसर हरु धेरै मिल्नेछन

सिंह
आवस्यक समयमा भाग्यले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने काम गर्दा सजिलै सफलता हात पर्ने समाजिक कर्यमा सम्मान पाउने योग

कन्या
भाग्यमा सुधार आउनाले काममा गरेका आर्थिक लगानी सहज हुने सामाजिक कार्यमा पजस पाउनु होला अरुले विस्वास पनि गर्ने योग

तुला
विहान अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए सजिलै पार नलाग्ने स्वास्थामा बाधा आउनेक काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग

बृश्चिक
परिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्ष पुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभ हुदा मन प्रसन्न हुने योग

धनु
निर्णयको प्रतिकूल प्रभावले गरेका काम पुरा नहुने धन नासभै मनमा खिन्नताले बास गर्ने विस्वास गरेकाले धोका दिने शत्रुले आफुलाई पराजय गर्दै अग्रसर हुदा कार्यमा सफलता नपाउने योग

मकर
बौद्धिक तिब्रताले घरेलु काममा सुधार आउने मित्रहरुले आफ्नो लाभ र बौद्धिक सफलताका लागि आफुलाइ साथ दिने शत्रु निस्कृय हुने योग लेखन कार्यमा तिव्रता आउने योग

कुम्भ
मनमा प्रसन्नता धेरै बढ्ने सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्ने मित्रको साथ र शत्रुको पराजयले परिवार वढि सहयोगी हुन सक्ने योग घर सवारि जोढ्ने आज सजिलो

मीन
पराक्रमको प्रभाले अरुवाट प्रसम्सा पाउने योग काम गरेर धनमाल हात लगाउन सक्ने मनमा प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभ हुने
प्रकृर्ति अजीव छ जस्मा धेरैकुरा रहस्य मयनै हुन्छन यदि अशलकुरा सहज सरल हुनेभए त्यसको महत्वनै कहाँ हुन्छर त्यसैले अशलकुराजाने यो सफलता सुखका ‍साथै मुक्तिका लागीपनि हो विवेक शिल भएमा ।

शर्दन हरुमा सर्व श्रेष्ठ श्रृष्ठीकोनै पहिलो पूर्विय दर्शन साधारण मानिसले र चर्मचक्षुले अवलोकन गरेर असम्भवै होला र म यस्को वास्तविकता जान्न पक्कै सक्तिन तर कोट्यउन मात्र खोजेको हो जुन विधामा मानव कल्याणका धेरै उपाय हरुछन खानपान रहन सहनले पनि जिवनमा फरक अवस्था ल्याउँछ त्यस्तै योग साधना ध्यान धर्म र ज्योतिषको माध्यम बाट दुःख मुक्तभै सुखको बाटो हिडन सकिन्छ । अहिले अलि फरक कोणबाट ज्योतिषिय व्यख्या गरिरहेको छु । यो सबैका लागी सधैकालागि भनेर बुझ्न कोसिस गरेमा राम्रै हुनेछ ।मान्छेको जिवन शुरुहुने लग्नबाटैहो मानेपनि नमाने पनि आँखिर ग्रहको प्रभाव अवस्य पर्नेछ ।

जसरी सूर्यको प्रभाव तातो पन हामीले महसुस गरिरहेकाछौ । सर्बप्रथम प्रभाव पार्ने लग्नलेनैहो । राशिभनेको ९ वोटा अक्षरबाट बन्छ जम्मा जम्मी २ दिन र अलिकति सयम लिन्छ राशिले । लग्न भनेको साला खाला २ घण्टाको अवधिमा परिवर्तन हुन्छ । लग्न भनेको सूर्यको सुक्ष्म प्रकाशहो हामी जन्मिदा सूर्यको प्रकाश जहाँ हुन्छ त्योनै लग्नहो । सूर्यलाइ ग्रहहरुमा राजा मनिन्छ ज्योतिषमा सूर्य निकै महत्वपूर्ण हुन्छ । पूर्विया ज्योतिष अत्यन्तै सुक्ष्म छ । लग्न बाट मानिसको रुपगुण र आत्मवलका साथै सोच्नी शक्तिको वारेमा जान्न सकिन्छ प्रत्यकको लग्न थाहापाउन मुस्किल हुने भएर ।

त्यस्तै राशिपनि चन्द्र लग्ननैहो राशि वाटपनि धेरैकुरा बुझिन्छ भनेर यो प्रयास गरिएको थियो बाह्रै रशि २७ नक्षत्र १०८ अक्षर बारेमा बताइ सकियो । ऐले लग्न र ग्रहको बारेमा जानाकारी गराइ रहेकोछु आज बृष लग्नको बारेमा जनाकारी गरउने प्रयत्न गरें आज बृष लग्नमा सूर्यको बारेमा अलिकति जानाकारी राखौ त्यो भन्दा पहिला बृष लग्नमा कुन ग्रह प्रभाव सालि हुन्छ भन्ने थाहा पाउन जरुरी छ । बृष लग्नमा बुध शुक्र सूर्य मंगल शनि महत्व पूर्ण ग्रह हुन केन्द्रवा त्रीकोणको मालि मिलेर राज योग हुने हुदा यहाँ सूर्य शुक्र सूर्य बुध शनि मंगल शुक्र शनि बुध राजयोग वाला हुन्छन । बृष लग्नमा सूर्य बुध शुक सूर्य मंगल शनि एकसाथ हुदा बलसालि हुन्छ ।

सिंहमा सूर्य बुध अतिनै वलशालि राजयो त्यस्तै कन्यमा पनि शुक्र बुध बृष शनि शुक्र शनि बुध जेभयनि राज योग हुन्छ शनि बृषमा एकल राजयोग वालाहुन नवौ र दशौको मालिका हुन बृषमा सिंह कन्या बृश्चिक मकर कुम्भ राज योग लग्नमा भय सर्वत्र लाभ पन्चमा विद्या र सन्तन नवौमा भय सामाजिक प्रतिष्ठा दशौमा भय राज्यलाभ । सफ्तममा भय कूटनैतिक क्षत्रमा लाभ । तर इ राजयोग हुने ग्रह हरु ६ । ८ । १२ अर्थात तुलामा धनुमा मैष रासिमा वसेमा राजयोग कम्जोर हुन्छ । यो सबै संक्षिफ्तमा भनिएकोहो । आफैले अनुभव गर्नु भएमा ज्योतिषको वास्तविकता बुझिन्छ
ज्योतिष शास्त्र प्राचिन विज्ञानहो जस्को प्रदूर्भाव श्रृष्ठी कालमै भएको हो ।

आधुनिक विज्ञानको जन्मदातानै ज्योतिष विज्ञान हो । जुन शास्त्रको मानव जिवनमा प्रत्यक्ष प्रभाव पर्दछ । जस्को उपयोगले जिवन सहज र सरल बन्दछ । जल वायु अग्नी आकाश पृथ्वी पाँच तत्वको सन्सार र पाँच तत्वको सरिर अनि पाँचै तत्वको प्रवाह गर्ने ग्रह पिण्ड हरु । जसरी सूर्यको प्रभाव हामी महसुस गर्छौ प्रत्यक्ष भएकोले अन्य ग्रह हरुकोपनी प्रभाव परेको हुन्छ । जिवनमा आउने घटना प्रतिघटना हरु सबैनै ग्रहकै कारण घटनेहो । तथाकथित व्यक्तीको स्वार्थमा रुमलिएको ज्योतिष विज्ञानलाइ विज्ञानकै रुपमा उभ्याउने प्रयासमा एकजुट हुनु आजको आवस्यकताहो ।

प्राचिन पूर्विया दर्शनको उद्गम स्थलनेपालनै हो । श्रृष्ठीको पहीलो भूमीपनी नेपालनैहो । विभिन्न कालखण्डमा धर्ममा आएको विघ्न बाधालाइ रक्षागरेकोपनी यही भूमीलेनै हो । यस्तो अप्राप्य अमुल्य र पुण्य भूमीलाइ उपेक्षा गरेर सन्सारको कुनै पनी भूमीमा गएर सुख शान्ति पाउन सकिन्न । जिवन जिउनको लागि त्यतिसारो धनको खाचोपनी पर्दैन मात्र महत्व काँक्षाहो । हाम्रो संस्कृर्ति कति सुन्दर छ । जहाँ ४ पुस्ता सजिलै एकै ठाउँमा बस्न सक्छन । ज्ञानले पारङ्गत जिजुवुवा ध्यान मङ्ग्न । कर्मले पारङ्गत हजुर्बा परिवारलाइ निर्देशन गर्न सक्षम ।

व्यवाहारले पारङ्गत बाउ जस्को साथ पाएर उत्कृष्ट चाहानले आकर्षित छोरा छोरी । आर्थिक हिसावले मितव्यइ । सामाजिक हिसावले एकता बध्द । प्रगति र उन्नतिको हिसावले शक्ती सम्पन्न । यस्तो संस्कृर्ति सन्सारको कुनै मुलुकमा पाइन्न । योहो बैदिक परिवार पुराना र नयाँ सबैखाले अनुभव पाइन्छ । जहाँ धर्म र कर्म जोढिएकोछ । यस्तो सम्रचना लाइ तथा कथित व्यक्तिको मनोकाँक्षामा अप्राकृर्तिक प्रकृया बाट आज ध्वस्त बनाइएकोछ । अप्रजातान्त्रीक कार्यलाइ हामीले सहश्र स्विकार गर्यौ भनाइएकोछ ।

Comments
Loading...