No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नायिका पूजाले भेटिन् पूर्वराजा ज्ञानेन्द्र र हिमानीलाई

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

नायिका पूजा शर्माले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहलाई भेटेकी छन् । सामाजिक संजाल फेसबुकमार्फत पूजाले ज्ञानेन्द्रलाई भेटेको तस्बिर सार्वजनिक गरेका हुन् । तस्बिर सार्वजनिक गरेपनि उनीहरुसँग के कुराकानी भयो भन्ने बारेमा भने पूजाले केही खुलाएकी छैनन् ।

Comments
Loading...