No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘बाबु कसरी लेखु तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ’

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको दुई वर्ष पूरा भएको छ । आजैका दिन अर्थात् २०७४ साल मंसिर ३ गते लाजिम्पाटस्थित निवासम प्रकाशको निधन भएको थियो । दोस्रो स्मृति दिवसका अबसरमा खुमलटारस्थित प्रचण्ड निवासमा मंगलबार कार्यक्रम गरियो ।

कार्यक्रममा आफन्तजन तथा शुभेच्छुकले प्रकाशमा तस्बिरमा फूलमाला लगाएर श्रद्धासुमन व्यक्त गरे । प्रकाशलाई उनका दिदीहरू रेणु दाहाल र गंगा दाहालले फेसबूकमार्फत् यसरी सम्झिएका छन् ।

Comments
Loading...