No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अनमोल केसी र नायिका वर्षा राउत अमेरिकामा

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका पुगेका छन् । जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा सहभागी भएर नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका पुगेका हुन।

उनीहरुले अमेरिकाको विमानस्थलमा एकसाथ तस्वीरमा देखिएका छन् । जुन तस्वीर नायिका राउतले सामाजिक संजालमा पोष्ट गरेकी छिन् । वर्षा र अनमोल अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुँदैछन् । अनमोल यसअघि पनि यो अवार्डमा सहभागी भैसकेका छन् । वर्षाले पहिलो पटक सहभागीता जनाएका छन् । यही अवार्डमा सहभागी हुनका लागि नायिका दीपिका प्रसाँई, निर्देशक दिवाकर भट्टराई पनि उपस्थिती जनाएका छन् ।

 

Comments
Loading...