No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विवाह गरेपछि जीवनको रिमोट अरुको हातमा : एकता कपुर

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

मंङसिर महिना चलिरहदा अविवाहित एकता कपुरले त्यस्तो कन्टेन्टको साथ र समर्थन गरेकी छिन् जुन बोल्ड हुने गरेको छ । उनी दर्शकलाई पनि बाँधिरहेको हुन्छ । प्रोफेसनल जीवनमा छाइरहने एकतासँग आम मानिस र मेडियामा बारम्बार सोधिने प्रश्नमध्ये एक हो, उनी किन विवाह गर्दिनन् ?
यी चिन्ताहरुमाथि ४४ वर्षकी एकता कपुर भन्छिन । विवाह गरेपछि आफ्नो जीवनको रिमोट अरुको हातमा जाने भएकाले आफूले त्यस्तो नगर्ने बताएकी छिन् । ‘आफ्नो जीवनको रिमोट अरुको हातमा दिनु हुँदैन,’ उनले भनेकी छिन । ‘हामीलाई त सानैदेखि भनिएको छ कि हाम्रो जीवनमा एकजना राजकुमार आउँछ र हाम्रो जीवन सुन्दर बनाउँछ । तर, वास्तविकता त्यस्तो होइन ।’ सबैलाई अबगतै छ ।

Comments
Loading...