No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जमुना वनको ‘सम्हाले मुटुलाई'(भिडियोसहित)

  • 350
  •  
  •  
  •  
  •  
    350
    Shares

युवा पुस्तामाझ आफूलाई युवा मोटिभेटरको पहिचान बनाएकी जमुना वनले आफ्नो थप पहिचान बनाएकी छन् गायिकाको रुपमा । जमुनाले आफ्नो पहिलो गीत सम्हाले मुटुलाई मार्फत गायिकाको पहिचान बनाएकी हुन् ।

उनको म्यूजिक भिडियोमा अहिलेकी व्यस्त तथा चलेकी मोडल अञ्जली अधिकारी तथा सागर थापाले अभिनय गरेका छन् । गीतको म्यूजिक करणराज कार्कीको रहेको छ भने लिरिक्स ध्रुब केसीको रहेको छ भने निर्देशन फराज अर्पणको रहेको छ ।

उनले अगामी महिना अर्को म्यूजिक भिडियो ल्याउने तयारी समेत गरेकी छन् । पहिलो आफ्नो प्रस्तुतीलाई दर्शक श्रोताले मन पराउने सल्लाह सुझाव पाउने अपेक्षा उनले गरेकी छन् ।

Comments
Loading...