No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महिला पुम्सेतर्फ आयशा शाक्यद्वारा स्वर्ण पदक जितन सफल

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

१३ औँ ‘साग’अन्तर्गत तेक्वान्दोको महिला पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् । सोमवार २९ वर्षभन्दा माथिको महिला उमेर समुहमा शाक्यले ७.९४० अंक प्राप्त गरी स्वर्ण जितेकी हुन् । यसअघि बंगलादेशमा सम्पन्न ११औँ सागमा शाक्यले पहिलो स्वर्ण पदक जितेकी थिइन् ।
सागमा जितेको यो शाक्यको दोश्रो स्वर्ण पदक हो । भारतको सिलोङमा सम्पन्न १२औँ सागमा पनि आयशाले रजत पदक जितेकी थिइन् । त्यस्तै उनले दोहाको कतारमा सम्पन्न एसियाडमा काश्य पदक जितन सफल भएकी थिइन् ।

Comments
Loading...