No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बादल श्रेष्ठले लिएर आए ‘तिमी फुल हौ कि जुन’

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौँ । सुमधुर आवाजका धनी गायक बादल श्रेष्ठको नयाँ गीत “तिमी फुल हौ कि जुन“ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउँदै गरेका गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् ।

गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको गीतमा बादल श्रेष्ठको स्वर रहेको छ । नमराज घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन् । म्युजिक भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाई फिचर्ड गरिएको छ ।

Comments
Loading...