No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एक हजार घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर धनुषाका प्रहरी सहायक निरीक्षक नबिनकुमार झा एक हजार घुस रकम सहित पक्राउ परेका छन् ।

ट्रिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर झा सेवाग्राहीसँग घुस लिदालिँदै पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झालाई सेवाग्राहीबाट १ हजार घुस लिइरहेका बेला पक्राउ गरिएको र अहिले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Comments
Loading...