No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पुरुष फुटबलमा नेपाल र श्रीलंका एक/एक गोलको बराबरी

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले श्रीलंकासँग १-१ गोलको बराबरी खेलको हो । बराबरीसँगै नेपाल र श्रीलंकाले १-१ अंक बाँडेका छन् ।

पहिलो हाफको ३६ नेपालले श्रीलंकाविरुद्ध १-० गोलको अग्रता लिएको थियो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गरेका थिए । श्रीलंकाले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल गरेको हो ।

नेपालले मंगलबार भुटानविरुद्ध ४-० गोलले जित हात पारेको थियो । नेपालले दुई खेलबाट चार अंक प्राप्त गरेको छ भने श्रीलंकाले दुई खेलबाट दुई अंक जोडेको छ ।

Comments
Loading...