No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एनआरटीले खेलमा पुलिसमाथि १/० को जित

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ । दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सोमबार एनआरटीले खेलमा पुलिसमाथि १(० को जित हात पारेको हो।

एनआरटीको जितमा दर्शन गुरुङले गरेको गोल निर्णायक बन्यो । उनले ७६ मिनेटमा राजेश परियारले दिएको पासमा डिबक्सबाट गोल गरे । जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा उक्लियो ।

Comments
Loading...