No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युएईमा मिनिबस दुर्घटना हुँदा १६ नेपाली घाइते

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्समा मिनिबस दुर्घटना हुँदा १६ नेपाली घाइते भएका छन् । गल्फ न्यूजका अनुसार अबुधाबीको अल रह सडकमा बिहीबार बिहान मिनिबस लरीसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृतकको पहिचान भएको छैन । दुर्घटनामा १६ जना नेपाली घाइते भएका र तीमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रकाशित: २ माघ २०७६, बिहीबार १६:०४
Comments
Loading...