No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फोटोमा हेर्नुस् ओस्कार अवार्ड

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

ओस्कार अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो गैरअंग्रेजी भाषी फिल्को कीर्तिमान कायम गरेको छ। ओस्कारको ९२ औं संस्करणमा यो डार्क–कमेडी फिल्मले उत्कृष्ट फिल्मसहित चार विधामा अवार्ड जित्यो ।

यही फिल्मबाट वोङ जुन हु उत्कृष्ट निर्देशक घोषित भएका छन्। उत्कृष्ट पटकथा र उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड पनि ‘प्यारासाइट’ले नै जितेको छ।

प्रकाशित: २७ माघ २०७६, सोमबार ०९:१५
Comments
Loading...