No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘कहिले लिपुलेक अनि कहिले लिम्पियाधुरा दुख्छ्न्’

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

आरती भण्डारी ।
कहिले लिपुलेक अनि कहिले लिम्पियाधुरा दुख्छ्न्।
बल्झी बल्झी अचेल बजाङ्ग अनि दार्चुला दुख्छन्।

सिमाना सरी रहनछ अनि फेरि रहन्छ नक्सा।।
पौरखी पुर्खाका ती अथक पाखुरा दुख्छन् ।।

चोट लागि रहन्छ यहीँ माटो मा पटक पटक।।
नदी ,ताल, पहाड ,तराई हिमाली टाकुरा दुख्छन्।

एक ठाउँमा मात्र हैन चौतर्फी छ आक्रमण यो।।।
अचेल ती सिमाना नै पूरा का पूरा दुःख छन्

प्रकाशित: २९ माघ २०७६, बुधबार ०९:४२
Comments
Loading...