No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘तिम्रो मुटुमा’ गीतको फिमेल भर्सन सार्वजनिक

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं ।‘तिम्रो मुटुमा’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । एकदेव लिम्बुको स्वरमा रहेको गीत ‘तिम्रो मुटुमा’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको हो । लोकप्रिय गायक यश कुमारको शब्द संगीत रहेको गीतको फिमेल भर्सनमा सुनिता थेगेमले स्वर दिएकी छन् ।
एकदेव र सुनिता दाजु बहिनी हुन्न् । सुनिताले यस अघि चलचित्र ‘छिरिङ’ मा बोल बोल पाखाहरु, तिमीले त मायामा, ए कान्छा लगायतकाका गीतहरु गाइसकेकी छन् ।

Comments
Loading...