No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सभामुखको सञ्चार विज्ञमा पत्रकार न्यौपाने नियुक्त

  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सञ्चार विज्ञमा पत्रकार श्रीधर न्यौपाने नियुक्त भएका छन् । सिन्धुपाल्चोकका न्यौपाने डेढ दशक यता पत्रकारितामा छन् ।

२०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानसंग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ ।

हाल सामुदायिक रेडियो प्रशारक संघको (अकोराब) मा प्रोग्राम म्यानेजर पदमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयमबाट स्नातकोत्तर उनी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।

Comments
Loading...