No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेकपाका बर्दिया जिल्ला कमिटी सचिव ज्ञवालीको निधन

  • 384
  •  
  •  
  •  
  •  
    384
    Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकापा बर्दिया जिल्ला कमिटी सचिव हरि ज्ञवालीको शनिबार विहान निधन भएको छ । अस्वस्थ भई वीर अस्पतालमा उपचाररत ज्ञवालीको शनिबार विहान ५५ वर्षको उमेरमा निधन भएको हो ।

ज्ञवालीको निधन भएपछि उनलाई श्रद्धाञ्जली दिन नेकपाका उपाध्यक्ष वामदेव गौतम, औषधि व्यवसायी संघ काठमाडौं जिल्लाका महासचिव शुभमान श्रेष्ठलगायत नेकपाका नेता कार्यकर्ता वीर अस्पताल पुगेका थिए । अन्तिम संस्कारका लागि ज्ञवालीको पार्थिश शरीर बर्दिया लगिएको अखिल नेता भुवन आचार्यले जानकारी दिएका छन् ।

Comments
Loading...