No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सागमा पदक बिजेता म्याग्देली खेलाडीलाई सम्मान

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । सागमा पदक बिजेता म्याग्देली खेलाडीलाई बेनीमा सम्मान गरेको हो ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा साग भलिबलमा रजतपदक विजेताद्वय महिला टिमका कप्तान अरुणा शाही र खेलाडी कमला पुन, उसु प्रतियोगितामा रजत पदक विजेता विन्दु पुनमगर र भारोत्तोलनमा कास्यपदक विजेता तारादेवी पुनलाई जनही नगद रु १५ हजार सहित प्रशंसापत्रले सम्मान गरिएको छ । तस्वीर : कमल खत्री ÷ रासस

Comments
Loading...