No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनको वुहानबाट नेपालीको उद्दार गरिँदै, खरिपार्टीमा राख्न क्वारिन्टाइनस्थल तयार

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । कोरोना संक्रमित चीनको वुहानबाट नेपाली विद्यार्थी लिन नेपाल एइरलाइन्सको जहाज वुहान गएको छ । जहाज आफूहरुलाई लिन आउने भएपछि विद्यार्थीहरु वुहान विमानस्थल आइपुगेका छन् ।

उनीहरु आज राति नेपाल आइपुग्ने बताइएको छ । नेपाल आउन लागेका १ सय ८५ जनामध्ये सबैजसो हुबे प्रान्तका ६ वटा सहरका विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू छन् । उनीहरु नेपाल ल्याइएपछि भक्तपुरको खरिपार्टीमा राख्न क्वारिन्टाइनस्थल तयार पारिसकिएको छ । Photo” DR. JEET SINGH BHANDARI

 

Comments
Loading...