No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन परी नामका दुईवटा रोवोटबाट सेवा शुरु गरिएको छ । बिहीबार पर्यटन मन्त्री योगेश भट्टराईले रोवोट सेवाको उद्घाटन गर्नुभएको हो ।

कामलाई अझ सहज साथै सूचनामैत्री वनाउन नेपाली, अंग्रेजी र चाईनीज भाषा वोल्न सक्ने छन् । यी रोबोट नेपाली प्राबिधिकले नेपालमा नै तयार गरेका हुन । यसबाट त्रिभुवन विमानस्थल थप आधुनिक र प्रविधीमैत्री बन्न पुगेको छ ।

Comments
Loading...