No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विश्‍व फुटबलको नयाँ बरियतामा नेपाल १ सय ७०‍औं स्थानमा

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

विश्‍व फुटबलको नयाँ बरियतामा नेपाल १ सय ७०‍औं स्थानमा यथावत रहेको छ । बिहीबार सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७०‍औं स्थानमा यथावत रहेको हो ।

बेल्जियम शीर्ष स्थानमा छ भने क्रमशस् फ्रान्स, ब्राजिल, इङ्‍ल्यान्ड, उरुग्वे, क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जे्न्टिना र कोलम्बिया २ देखि १०औं स्थानसम्म छन्।

एसियाबाट प्रतिनिधित्व गर्ने जापान २८औं रहेर यो महाद्वीपको शीर्ष स्थानमा छ। दक्षिण एसियाको प्रतिनिधित्व गर्ने सूचिमा भने चौथो स्थानमा छ ।

 

Comments
Loading...