No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ठूलो प्रतियोगिता फिफा विश्वकप स्थगित

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

युरोपियन फुटबल क्लबहरुको ठूलो प्रतियोगिता फिफा विश्वकप स्थगित भएको छ । चीनमा आयोजना हुने सन् २०२१ को प्रतियोगिता स्थगित भएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित  गरिएको फिफाले जनाएको छ ।

क्लब विश्वकप जुन १७ देखि जुलाई ४ सम्मका लागि तय भएको थियो । फिफाले कोरोनाको प्रकोपको अवस्था हेरेर नयाँ मिति तय गर्ने बताएको छ । कोरोनाको कारण विश्वभरका ठूला खेलकुद प्रतियोगिता स्थगित भएका छन् ।

Comments
Loading...