No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारत सरकारद्वारा देशलाई तीन साता लकडाउन गर्ने घोषणा

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । भारत सरकारले देशलाई तीन साता लकडाउन गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातिदेखि लागू हुने गरी भारतलाई तीन साता लकडाउन गर्ने घोषणा गरेका हुन् ।

कोरोना संक्रमणले भयावह रुप लिनसक्ने भन्दै देशलाई लकडाउन घोषणा गर्नुपरेको उनले बताएका छन् । उनले देशबासीलाई सरकारी निर्देशनको पालना गरी कोरोना भाइरसलाई पराजित गर्न सहयोग गर्न आग्रह गरेका छन् ।

Comments
Loading...