No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्यून आय भएकालाई विशेष राहत प्याकेज घोषणा गर्न देउवाको माग

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गर्नुभएको हो । बिहीबार उहाँले ट्वीट गर्दै न्यून आय भएकाहरुलाई विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्नुभएको हो ।

Comments
Loading...