No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतले फूटाउन खोज्यो, उनले जुटाउन खोजिनःयांछी तिमी राजदूत होईनौ साक्षात देवी हौ

असल छिमेकि भने कै अफ़्टेरोमा उचित सल्लाह दिनु हो, उनले त्यहि गरिन । कमसेकम भारतले सरकार ढाल्न खोज्दा नेपालीको नाक बचाई दिन । त्यसैले यांछी तिमि राजदूत होईनौ साक्षात देवी हौ ।

  • 70
  •  
  •  
  •  
  •  
    70
    Shares
किशाेर दुलाल ।
भारतले फूटाउन खोज्यो, उनले जुटाउन खोजिन । यो कुरा भारतीय मीडियालाई सह्य हुने कुरै भएन । चिनिया राजदूतको भेट घाटलाई हस्तक्षेप होईन, असल कूटनीति भन्नु पर्छ । भारतीय राजदूतले सिर्स नेता भेटन हुने, चिनिया राजदूतले चाँही किन नहुने ? भारतले सरकार ढाली दिन खोजे पछी भेटघाट गरेकि हुन त्यत्ति कै normal अवस्थामा चलखेल गरेकी होईनन । असल छिमेकि भने कै अफ़्टेरोमा उचित सल्लाह दिनु हो, उनले त्यहि गरिन । कमसेकम भारतले सरकार ढाल्न खोज्दा नेपालीको नाक बचाई दिन । त्यसैले यांछी तिमी राजदूत होईनौ साक्षात देवी हौ ।
अर्को कुरा भारतीय मीडिया पनी गज्जब कै रहेछ । चिनिया राजदूतले सिर्स नेता भेंटेको लेख्ने, भारतीय राजदूतले सिर्श नेता भेंटेको नदेख्ने । भारतीय रअका प्रमुख आएर भेटघाट र तीक्रम गर्छन । चिनिया गुप्तचर अधिकारी आकों र भेटघाट गरेको कहिले सुन्नु भाको छ ?
कुटनीतिक हिसाबले भेटघाट गर्न नमिल्ला तर ब्यक्तिगत हिसाबले भेटनु र जाने बुझेको सल्लाह दिनु अनुचीत पनी होईन । किन भने असल छिमेकिको कर्तव्य भने कै अफ्ठेरोमा जाने बुझेको सल्लाह दिनु हो । हुनत बुद्दी, बिवेक र सल्लाहमा आत्म निर्भर भएको भए आज यो दिन देख्न पर्ने थिएन । भारतले फूटाउन खोज्यो, उनले जुटाउन खोजिन, त्यसैले अली कता आलोचना सहेर भए पनी भेटघाटको बाटो रोज़िन । यसक़ो अर्थ केपीले राम्रो काम गरेका छन भन्ने चाही होईन । न हुनु भंदा कानो मामा निको भने जस्तो मात्र हुन ओली । असल मामाको खोजी जारी राख्नु पर्दछ, त्यसैले काम गर्न नसक्नेलाई हटाउनु पर्द्छ तर अस्वस्थ तरिकाले कसैक़ो चाहना र स्वार्थमा होईन स्वस्थ तरिकाले ।
प्रकाशित:
प्रकाशित: २६ असार २०७७, शुक्रबार १९:२०
Comments
Loading...