No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप ८२ जनामा कोरोना संक्रमण

  • 111
  •  
  •  
  •  
  •  
    111
    Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशमा विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या १६,८०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३,९१६ वटा नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा २३ हजार रहेका छन् । आइसोलेसनमा ८,१७४ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार १४७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८५८९ पुगेको छ ।

प्रकाशित: २८ असार २०७७, आईतवार १०:४२
Comments
Loading...