No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण

  • 65
  •  
  •  
  •  
  •  
    65
    Shares

काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका कास्की, बागलुङ, तनहुँ, गोरखा र नवलपरासीमा गरी थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित: १८ श्रावण २०७७, आईतवार ११:४२
Comments
Loading...