No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘अनुपम रंग’ बोलको म्युजिक भिडियो सार्वजनिक

  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

कोरना कहर बीच नेपाली संगीतप्रेमीलाई मनोरंजन प्रदान गर्न गायक नितिन गजुरेलले ‘अनुपम रंग’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  लभ रोमाण्टिक भर्सनको  यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ।  गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका हुन्।  चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।  बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो।  

प्रकाशित: १८ श्रावण २०७७, आईतवार ११:४७
Comments
Loading...