No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा गएको पहिरो फोटोमा हेर्नुस्

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । सिन्धुपाल्चोकको जुुगल गाउँपालिका वडा नम्बर दुई लिदिमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान ६ बजे माथिबाट आएको पहिरोले लामा गाउँका १३ घरमा पुरै क्षति भएको । १५ जना घाइते आफैं निस्किएका छन् । उद्धार गर्न जान सक्ने अबस्था नरहेको बताइएको छ । पहिरोले तीन घरका २१ जना पुरिएका छन् । तीन गम्भीर घाइतेसहित पाँच जनाको उद्दार गरिएको छ र अन्यको उद्दारको प्रयास भइरहेको बताइएको छ ।

फोटो : कृष्णगोपाल तामाङ र श्रीधर न्यौपानेको फेसबुकबाट

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार ०४:५१
Comments
Loading...