No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । अछाममा शुक्रबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप चार जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार ०८:४१
Comments
Loading...