No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कालो बादल बोलको गीत सार्वजनिक (भिडियो सहित)

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

कालो बादल बोलको गीत सार्वजनिक भएको छ । पुष्प अवस्थिको शब्द रहेको कालो बादल बोलको गीत सार्वजनिक भएको हो ।

यस गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् । गीतमा संगीत दिपक संगम बिसी को रहेको छ । गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन रामप्रसाद अवस्थिल गरेका छन् ।

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार ०७:५५
Comments
Loading...