No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

साधारणमा परिणत भयो नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

 

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४ लाख ४० हजार ३ सय २३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । मंगलबार मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो ।

 

उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।

 

 

लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोेड रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण २४ अर्ब ४ करोड ४४ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ८० रुपैयाँ रहेको छ ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार ०६:०२
Comments
Loading...