No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजार सामान्य अंकले बढ्यो, आज १ अर्ब बढीको कारोबार

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

 

काठमाडौं । आज (बुधबार) धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक आज ५.३७ अंकले बढेर १५४१.४० विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.८३ अंकले बढेर ३०५.४८ विन्दुमा पुगेको छ ।

आजु कूल १९४ वटा कम्पनीको ६२ लाख ३३ हजार ७ सय ५३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८० करोड ५८ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १ वटा उपसमूहको शेयर भने घटेको छ ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार १०:१६
Comments
Loading...