No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजा र हिन्दु सभ्यताका लागि अनवरत लडिरहेकी याेद्धाः कल्पित ढकाल

  • 271
  •  
  •  
  •  
  •  
    271
    Shares

नेपालमा राजसंस्था पुनर्स्थापनाका लागि शीरमा कफन बाँधेर संघर्षकाे मैदानमा अनवरत लडिरहेकी एक याेद्दा हुन कल्पीत ढकाल । उनका बारेमा उज्यालाे नेपाल डटकमले छिट्टै विशेष कुराकानी गरेर पस्कने नै छ । अहिले कल्पितका कलम, कला र कर्मबारे एकजना राजनीतिज्ञका यी शव्द सापटी लिदै छ, उज्यालाे नेपाल डट कम । नेता गजेन्द्र अर्यालका शव्द उपमा कल्पीतका बारेमा जस्ताकाे त्यस्तैः कल्पित ढकाल ( गायत्री ढकाल ) नेपाली राजनिती मा सुझ बुझ को नाउं हो ।

विसंगति र भ्रस्ट शासन को बिरुद्ध र स्वाधिन नेपाल को सार्वभौम नागरीक को पक्ष मा महाभारत युद्ध कै समान पां च्चजन्य संख घोश गर्नु भएकी ढकाल को यात्रा दिनपर्दीन शिखरता तिर लम्किरहेको छ । राजा र राज संस्था , हिन्दु सभ्यता , संग संगै हिंडाउनु पर्छ भन्ने जय देश भक्त पार्टी कै बिचार संग को सहमत जस्तै राजा र हिन्दु सभ्यता का लागि जेहाद छेड्नु हुने कल्पित ढकाल का अन्य कबिता र टिप्पणी लेख समेत देश का लागि अनमोल खजना हुन ।
एक देश भक्त कर्मठ नेपाल नारी को सराहना गर्न पाउँदा म र जय देश भक्त पार्टी गौरव प्राप्त गरेको महशुस गर्दछौं , मैले धृष्टता साथ राज इच्छा नै असंगठित भन्दा संगठित शक्ति महान हुने ( राज संस्था को नेतृत्व राजा वाट मात्र हुन्छ )बिचार स्मरण गर्दै कल्पित जि का बिचार संगठित रुपमै कर्म मा उतार्नु पर्ने हामी देख्दछौं ।
अस्तु ।
जय देश भक्त पार्टी का तर्फ बाट ।
याे अंकमा हामीले नेता अर्यालका शव्द सापटी लिदै उनै कल्पीत ढकालका बिभिन्न ५ सन्दर्भहरूका विचार, विश्लेषण र टिप्पणी यहाँ साभार गरेका छाैं । थप कल्पीत ढकालकाे वालबाट जस्ताकाे त्यस्तैः

१.राजसंस्थाको खाँचो छ !! 

म अनपढ़ छैन हजुर नेपालीमा लेख्न त्यति नै राम्रो लाग्छ , जति कि आमाको काख आमाको हातको भोजन..!

मातृभुमी,मातृभाषालाई माया गरौं!
स्वावलम्बी हातमा.
सिर्जनाको साँचो छ !
सबै संगै मिलेर बस्न सक्ने,
राजसंस्थाको खाँचो छ !!
नेपाल र नेपालीको लागी मात्र
जय देश जय नरेश
२. MCC खारेज गर ।
नेपाल सरकार जबाफ चाहियो
(अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन) MCC(एमसिसी) किन चाहियो ?
नेपाल आमाको सर्बभौमिक्ता लाई ईज्बत(अक्षुन्न)का साथ राख्नको लागी
MCC खारेज गर ।
आफ्नोले बिर्सिए, पराइले चिन्दैनन् !
आँसुको भाषालाई, कसैले बुझ्दैनन् !!
यो आशु र रगतको गणतन्त्र चाहिदैन ।
हामी लाई राजतन्त्र जिन्दाबाद
नेपाल र नेपालीको लागी मात्र
जय देश जय नरेश

३.राजाको राज बिना, दुखी छ सब संसार

युग बदलियो साधन बढ़े, विषय-भोग बिलास घिचुवा भर मार।
तैपनी राजाको राज बिना, दुखी छ सब संसार।
नेपाल र नेपालीको लागी मात्र
जय देश जय नरेश

४.उठ जनता जागौ हामी उठ जनता जागौ हामी

राजा ल्याउन लाई
राजा देशका कलश हुन् ,जनता देशका तिजोरी ।
हिमाल पहाड तराई हाम्रो नेपालको लागी ।
जातभात केही छैन हामी बराबरी।
उठ जनता जागौ हामी ,ल्याउ राजा रानी ।
राजा देशका कलश हुन जनता देशका तिजोरी
उज्यालो त भयो जनता जागौ अब हामी
संगित बिना गित छैन
राजा बिना नेपाल
राजा हाम्रा साझा, गरौ नी सन्मान ।
देशको शोभा सन्मान राजा बाटै हुन्छ
हिजो भन्दा आज देश रोईरहिराछ
राजतन्त्र जिन्दाबाद राजतन्त्र जिन्दाबाद जनताको आशा भरोसा राजाबाटै भा छ।
राजा ल्याउ शान्ती छाउ, अरु केही हैन
राजा हाम्रा प्रित हुन ,शत्रु चै हैन ।
राजा हाम्रो खाचो हो साथी सबले बुझौ ।
नेताको कामनै हो लड्ने भिडाउने
सबै बुझिसके पछी हाम्ले राजा कहिले ल्याउने
राजा ल्याई शान्ती राखौ नेपालको सान
राजा देशको कलश हुन सबको ठुलो सान
उठ जनता जागौ हामी राजा ल्याउन मान
नेपाल र नेपालीको लागी
मात्र
जय देश जय नरेश
Image may contain: 8 people, including Mani Raj Satyal

५.नेपाल र नेपालीका लागी मात्र

“टाढा भयौ त के भयो सरकार ।

हजुर संग बितायका हरपल याद छ
हजुर हाम्रो साथ छैन त के भयो हजुरको तस्वीर त याद माया ममता सबको साथ मा छ
हजुरलाई लाग्छ हामीले सबथोक बिर्सी सकेयौ भनेर,
लौ हेर्नुस् हजुरको यादमा तड्पेको
नेपाल र नेपालीका लागी मात्र
जय देश जय नरेश
कल्पीत ढकाल
Image may contain: one or more people
प्रकाशित: ३१ भाद्र २०७७, बुधबार १४:१०
Comments
Loading...