No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गंगामाया नरबहादुर बस्नेत क्यान्सपीडित सहयोग संस्थाद्वारा सम्मान कार्यक्रम,विएण्डसीका गिरी सम्मानित

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares
गंगामाया नरबहादुर बस्नेत क्यान्सपीडित सहयोग संस्था झापाद्वारा आज (भदौ ३१ गते) बिर्तामोडको अतिथिसदनमा  स्वागत सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका पूर्व महामन्त्री, नेपाल सरकारका पूर्व उप प्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले  समाराेहलाइ  सम्वाेधन  गर्नु  भएकाे  थियाे। क्यान्सर सहयाेग संस्थाले सहयाेगी हात र मनहरूका धनीलाइ प्रशंसा सहित सम्मान प्रदान गरेकाे जनाइएकाे छ ।
साे अवसरमा  प्रमुख  अतिथि नेता  सिटाैलाले  विएण्डसी  तथा  पूर्वान्चल  क्यान्सर  अस्पतालका  मुख्य  सूचना  अधिकारी  प्रमिश  गिरीलाइ  पनि  सम्मानित  गर्नु  भएकाे  थियाे।तस्वीरःप्रमशि  गिरीकाे  वालबाट।
प्रकाशित: ३१ भाद्र २०७७, बुधबार १४:४०
Comments
Loading...