No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अझै हटेन काठमाडौं उपत्यकामा सवारीमा जोर विजोर

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौँ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर बिजोर प्रणाली कायमै राखेका छन् ।

तीनै जिल्ला प्रशासन कार्यालयहरुले विज्ञप्ति जारी गरी निजी र सार्वजनिक सवारीको जोररबिजोर प्रणाली अर्को आदेश नभन्जेल कायम रहेको जानकारी गराएका हुन् । होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएका छन् । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार १४:४४
Comments
Loading...