No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेकपाका युवा नेताका गीत ‘मुर्झिएका सपना’ सार्वजनिक (भिडियो सहित)

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

नयाँ नेपाली गीत मुर्झिएका सपना सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक भएको हो ।

यस गीतमा राजेश पायल राईको स्वर र शान्तिराम राईको संगीतमा रहेको छ । अमोश तामाङ्ग लयबद्ध गरेको गीतलाई एक्सन रेकडिङ्गले रेकर्ड गराएको हो । राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’मा स्वंय गीतकार रमेश पौडेलको अभियन पनि रहेका छन् । गीतमा रमेश पौडेलसहित दर्जन बढि कलाकारको अभिनय छ । गीतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राष्ट्रवादी कामहरुको चर्चा गरिएको छ ।

ओली नेतृत्वको सरकारले नंक्शा संशोधनलगायतका महत्वपूर्णं निर्णय गरेर आम नेपालीलाई राष्ट्रवादी बन्न प्रेरणा दिएको कुरालाई गीतमा राखिएको छ ।

प्रकाशित: १ आश्विन २०७७, बिहीबार ०३:४१
Comments
Loading...