No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दामोदर भण्डारीको’छुर्पी चौरी गाईंको’ (भिडियोसहित)

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

दामोदर भण्डारीको स्वर, शब्द र संगीत रहेको लोकगीत ’छुर्पी चौरी गाईंको’ रिलिज भएको छ ।  भण्डारीलाई महिला स्वरमा तुलसी घर्ती मगरले साथ दिएकी छन् ।

उक्तको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनि उनैले गरेका छन् । अञ्जली अधिकारी, करिष्मा ढकाल, बिमल अधिकारी, लोमश शर्मा, अर्जुन गौतम तथा रमेश खनालको अभिनय रहेको छ । गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन्।

प्रकाशित: १ आश्विन २०७७, बिहीबार ०७:०२
Comments
Loading...