No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गीतबाट राजसंस्था फर्काउन अाव्हान गर्दै कल्पीत, रेकर्डिङ सकियाे

  • 799
  •  
  •  
  •  
  •  
    799
    Shares
राष्ट्रवादी अभियन्ता कल्पित ढकालकाे नयाँ पहिचान थपिएकाे छ । ढकाल अब गीतकारका रूपमा गीत, संगीत र मनाेरंजनकाे दुनियाँमा प्रवेश गर्नु भएकाे छ । एक जना कट्टर राजावादी तथा हिन्दूवादी र देशप्रेमी सर्जकका रूपमा उहाँले जनता जगाउन र राजसंस्था फर्काउन नै गीत लेखेर नयाँ अभियान सुरू गर्नु भएकाे छ । उहाँले गीत रेकर्ड गराएकाे जानकारी दिदै सचित्र फेसवुकमा लेख्नु भएकाे छः
आज मेरो रचनामा गित रेकडिनंग सफल भयो
उठौ जागौ जनता राजा ल्याउन लाई
एल्बम :राजा हाम्रा प्रीत
गायक :- अस्मिता /युबराज / जिबन
यरेन्ज :- युबराज के सि
सङित :- रतन देबकोटा
सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद
कल्पीत ढकाल

(गायत्री)

प्रकाशित: १ आश्विन २०७७, बिहीबार ११:४०
Comments
Loading...