No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

देशको स्वाधिनताका लागि राजसंस्था रोजौं !!

  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares
खगिन्द्रराज पाैडेल ।
सडकबाट पनि खोजौं सदनकाले पनि सोचौं,
देशको स्वाधिनताका लागि राजसंस्था रोजौं !!
देश रहे शासक हौंला देशको रक्षक रहे रक्षित,
अब देश बचाउन हुनु पर्छ हामी सबै लक्षित !!
जति भ्रम छरेका छौ सदनकाले नै भ्रम चिर,
हैन भन्छौ भने देखी देश छोड बिदेश छिर !!
सत्य संधै एउटै हुन्छ संधै यै यो सर्वोपरी,
गल्ति गर्दै भ्रम छर्दै नआउ शासक घरीघरी !!
देश रहे हामी हुन्छौं नेपाली नै भन्ने किन,
नबुझेर अर्घेलो भै देश कै बाधक बन्छौ किन ??
देश र राजसंस्था यी हुन् एक सिक्काका दुई पाटा,
यसमा पनि बीष घोल्नेलाई जनताले हान्छन् भाटा !!
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ !!!
प्रकाशित: २ आश्विन २०७७, शुक्रबार १४:२१
Comments
Loading...