No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारको लाठी

  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares
अमृत खरेल ।
करोडका कार चढेर हिड्ने सरहरू
अर्थात् सरकार र
त्यो सरकारको तलबी पहरेदारहरू
दुवै एकै भाषा मात्र बुझ्नुहुन्छ-
लाठी र बुटको,
चाकडी र गुटको,
सफेद झुटको,
पैसा चाटचुटको,
दिनदाहडै लुटको,
हत्या काटकुटको।
किनकि उहाँहरूको पालामा
कोरोना भन्ने जिनिसको
टुसा पलाएको थिएन,
नत्र त उहिल्यै
सरहरूले पनि
हाईस्कूल त फुत्तै
पास गरिहाल्नुहुन्थ्यो नि!
अमृत खरेल
२०७७।६।२
प्रकाशित: २ आश्विन २०७७, शुक्रबार १४:२७
Comments
Loading...